तीन ठूला दल मिलेर समाधान खोज्नुपर्छ: पौडेल

दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधन प्रक्रियामा देखिएको विवाद तीन ठूला दल मिलेर समाधान खोज्नुपर्ने बताउनुभएको छ । जिल्ला स्वास्थ्य कार्यालय तनहुँको नयाँ बन्ने भवनको आज शिलान्यास गर्दै उहाँले भन्नुभयो – संविधान संशोधन विधेयक दर्ता भइसकेकाले यसलाई सबै मिलेर टुङ्ग्याउन सक्नुपर्दछ । नेता पौडेलले संविधान संशोधन दर्ता गर्दा ५ नम्बर प्रदेशमा … Continue reading तीन ठूला दल मिलेर समाधान खोज्नुपर्छ: पौडेल